१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता प्रस्तावित

८ असोज, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको वरिष्ठ नेता बनाउने प्रस्ताव गरिएको छ । केन्द्रीय सचिवालयको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने गरी केन्द्रीय कमिटीमा प्रस्ताव लगेको हो ।

प्रकाशित मिति : September 24, 2026 at 3:22 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/