१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

प्रि ओपन सेसनमा करिब ७ अंकले घट्यो नेप्से

८ असोज, काठमाडौं । बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ७ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ७ अंकले घटेर २६११.०२६ विन्दुमा झरेको छ।  बिहीबार प्रि ओपन सेसनमा ७२ स्टक १५ लाख २ हजार ६६९ रुपैयाँबराबरको ३ हजार ४२५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : September 24, 2026 at 11:00 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/