५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

ओलीले राजनीतिक प्रतिवेदन पेस गरेसँगै केन्द्रीय कमिटी बैठक स्थगित

५ असोज, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकिएको छ।  साेमबारदेखि सुरु भएकाे केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेपछि बैठक सकिएको हो।

dainiki.com

बैठक भाेलि बिहान ९ बजे बस्नेछ। बैठकमा ‌ओलीकाे राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ।

प्रकाशित मिति : September 21, 2026 at 3:50 pm