ओलीले राजनीतिक प्रतिवेदन पेस गरेसँगै केन्द्रीय कमिटी बैठक स्थगित
५ असोज, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकिएको छ। साेमबारदेखि सुरु भएकाे केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेपछि बैठक सकिएको हो।

बैठक भाेलि बिहान ९ बजे बस्नेछ। बैठकमा ओलीकाे राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ।
प्रकाशित मिति : September 21, 2026 at 3:50 pm




