१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

हिमालयन ८०–२० को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

५ असोज, काठमाडौं ।  हिमालयन ८०–२० को प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। प्रतिफल वितरण प्रयोजनार्थ फण्डले भोली अर्थात असोज ६ गते बुकक्लोज गर्दैछ। यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले आफ्ना इकाईधनीहरुलाई करसहित १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ।

प्रकाशित मिति : September 21, 2026 at 9:24 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/