२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

बागमती प्रदेशकी नवनियुक्त मन्त्री आलेमगरले लिइन् शपथ

२ असोज, काठमाडाैं । बागमती प्रदेशकी नवनियुक्त मन्त्री रमा आलेमगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । मुख्यमन्त्री थापाको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्री आले मगरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

dainiki.com

शपथ ग्रहण गरेसँगै मन्त्री आलेमगरले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा सम्हाल्ने छन् ।

प्रकाशित मिति : September 18, 2026 at 5:11 pm