मन्त्रिपरिषद् बैठक बस्दै
२ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दै छ। शुक्रबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालय जनाएको छ । आज बस्ने बैठकले विभिन्न देशका लागि राजदूतहरू नियुक्त गर्ने सम्भनवना रहेको छ । लामो समयदेखि राजदूतको पद रिक्त रहेको छ ।

प्रकाशित मिति : September 18, 2026 at 12:27 pm




