१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

नेप्सेमा १ लाख ११ हजार कित्ता बोनस सेयर सूचीकृत

१ असाेज, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १४.२५ प्रतिशत बाेनस बापतकाे कुल १ लाख ११ हजार ६३९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : September 17, 2026 at 2:54 pm