१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

प्रि ओपन सेसनमा साढे ३ अंकले बढ्यो नेप्से

१ असाेज, काठमाडाैं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ३.६९ अंकले बढेर २६१६.१२ विन्दुमा पुगेको छ।   बिहीबार प्रि ओपन सेसनमा ९३ स्टकको १८२ पटकको कारोबारमा १ करोड ८२ लाख ५२ हजार ३९४ रुपैयाँ ७० पैसाबराबरको ३८ हजार ५६९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : September 17, 2026 at 10:56 am