सानिमा जिआईसी इन्स्योरेन्सको सिईओमा पुन: सुधुम्न प्रसाद उपाध्याय नियुक्ति
२५ भदाै, काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सुधुम्न प्रसाद उपाध्याय नियुक्त भएका छन्। कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैठकले कम्पनीको सिईओमा उपाध्याय पुनः नियुक्ति दिने निर्णय गरेको हो ।


प्रकाशित मिति : September 10, 2026 at 12:36 pm


