प्रि ओपन सेसनमा करिब १ अंकले घट्यो नेप्से
२५ भदाै, काठमाडाैं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.९४ अंकले घटेर २५४४.४६ विन्दुमा झरेको छ। बिहीबार प्रि ओपन सेसनमा ६९ स्टकको ११० पटकको कारोबारमा २९ लाख ३ हजार ७७८ रुपैयाँ ४० पैसाबराबरको ७ हजार १८१ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : September 10, 2026 at 10:59 am


