कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक बस्दै
२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो १ बजे बैठक बस्ने केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
बैठकको एजेन्डा भने खुलाइएको छैन ।
प्रकाशित मिति : September 8, 2026 at 9:23 am


