१८ भदौ २०८३, बिहिबार | Thu Sep 3 2026

बाढी प्रभावित व्यक्ति तथा व्यवसायीलाई राहत तथा कर छुट दिने सरकारको निर्णय

१८ भदाै, काठमाडौं । सरकारले भदौ १० गते आएको रसुवा बाढीबाट प्रभावित व्यक्ति तथा उद्योगी व्यवसायीलाई कर तथा महसुल छुट प्रदान गर्ने भएको छ । बिहीबारबसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

dainiki.com

‘रसुवा बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सुचारु गर्न एकिकृत व्यवसायीक पुनस्र्थापना योजना अन्तगर्तत राहत, कर तथा महशुल छुट लगायत अन्य सहुलियत प्रदान गर्ने भएको छ,’ सरकारका प्रवक्ता पोखरेलले भने ।

प्रकाशित मिति : September 3, 2026 at 4:32 pm