१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्ने

१७ भदौ,  काठमाडौं ।प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज संसदमा सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहले  रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको छ ।

dainiki.com

प्रकाशित मिति : September 2, 2026 at 12:34 pm