प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्ने
१७ भदौ, काठमाडौं ।प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज संसदमा सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : September 2, 2026 at 12:34 pm


