१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

प्रि ओपन सेसनमा ४.७१ अंकले बढ्यो नेप्से

१६ भदौ, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकभन्दा बढी बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ४.७१ अंकले बढेर २५१८.१३ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ६२ स्टकको ११५ पटकको कारोबारमा २९ लाख ९५ हजार १६६ रुपैयाँ ३० पैसाबराबरको ७ हजार ३४४ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : September 1, 2026 at 11:00 am