एमालेले बोलायो आकस्मिक सचिवालय बैठक
१० भदौ, काठमाडौं । नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । भोटेकोसी बाढीपछि एमालेले दिउँसो ३ बजे एमाले पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाएको हाे । बैठकले भोटेकोसी बाढी प्रभावितका लागि राहत तथा उद्धारबारे निर्णय गर्नेछ ।
प्रकाशित मिति : August 26, 2026 at 2:17 pm



