रसुवागढी, त्रिशुली ३ बी र चिलिमेसहितका ठूला जलविद्युत् आयोजनामा क्षति
१० भदाै, काठमाडाैं । तिब्बतबाट आएको बाढीका कारण रसुवामा सञ्चालित जलविद्युत् आयोजना क्षति पुगेको छ । प्राधिकरणका अनुसार रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ। यस्तै, त्रिशूली र देवीघाट जलविद्युत केन्द्र तथा विभिन्न वितरण संरचनासमेत बाढीबाट प्रभावित भएका छन्।


प्रकाशित मिति : August 26, 2026 at 11:41 am



