४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापाले लिए शपथ

४ भदौ,  काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकारको नेतृत्व गरेका थापालाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

उनलाई एमाले, नेकपा र राप्रपा संसदीय दलका नेताको समर्थन छ।

प्रकाशित मिति : August 20, 2026 at 6:08 pm