३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

३ भदौ, काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा भट्टले विश्वासको मत प्राप्त गरेका हुन् ।

बैठकमा सहभागी ४६ जना प्रदेश सभा सदस्यमध्ये भट्टको पक्षमा ४१ र विपक्षमा १५ मत खसेको हो ।  प्रदेश सभा बैठकमा ४६ सांसद उपस्थित थिए।  एमालेको समर्थनमा उनी गत शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : August 19, 2026 at 3:31 pm