३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

नेप्सेमा २३ लाख १० हजार कित्ता सेयर सूचीकृत

३ भदाै, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १० प्रतिशत दरको कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

 

प्रकाशित मिति : August 19, 2026 at 3:02 pm