३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

३ भदाै, काठमाडाैं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.३५ अंकले बढेर २६२२.८४ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ८० स्टकको १५६ पटकको कारोबारमा १ करोड ७० लाख ३७ हजार १५७ रुपैयाँ ३० पैसाबराबरको ४५ हजार ७७९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : August 19, 2026 at 10:57 am