जागिरकाे खाेजीमा हुनुहुन्छ ? एशियन लाइफमा रोजगारीको अवसर
२ भदौ, काठमाडाैं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर इन्चार्जका लागि ३ जना, मार्केटिङ एक्जुकेटिभका लागि १५ जना कर्मचारी माग गरेको हो । कम्पनीले काठमाडौं उपत्यका तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : August 18, 2026 at 5:35 pm


