प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
२८ साउन, काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.२४ अंकले बढेर २६४२.६४ विन्दुमा पुगेको छ।
बिहीबार प्रि ओपन सेसनमा ६४ स्टकको ११४ पटकको कारोबारमा ६ करोड २ लाख ३४ हजार ९०७ रुपैयाँ ५० पैसाबराबरको १ लाख ६ हजार ३६१ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : August 13, 2026 at 10:59 am


