४ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026

माण्डु हाइड्रोपावरले घोषणा गर्यो लाभांश, नगद कति ?

२८ साउन, काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको साउन २७ गते बसेको २२८औँ सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी रु. १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार को १२ प्रतिशतका दरले हुने रु. १६ करोड ३६ लाख ३६ हजार ४४० नगद लाभांश प्रस्ताव गरेको हो। उक्त रकममा लाभांशमा लाग्ने करसमेत समावेश रहेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : August 13, 2026 at 10:08 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/