प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से
२७ साउन, काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.५८ अंकले घटेर २६४१.२७ विन्दुमा झरेको छ।
बुधबार प्रि ओपन सेसनमा ६३ स्टकको ८९ पटकको कारोबारमा ३ करोड ६४ लाख ६२ हजार ३७३ रुपैयाँ २० पैसाबराबरको ५२ हजार १८२ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : August 12, 2026 at 11:01 am



