मन्त्रिपरिषद् बैठक बस्दै
२६ साउन, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।
बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन ।
प्रकाशित मिति : August 11, 2026 at 1:01 pm



