४ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026

२६ साउन, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन ।

प्रकाशित मिति : August 11, 2026 at 1:01 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/