२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

प्रि ओपन सेसनमा करिब साढे ११ अंकले घट्यो नेप्से

२६ साउन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ११ अंक घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ११.२७ अंकले घटेर २६२९.७८ विन्दुमा झरेको छ।

मंगलबार प्रि ओपन सेसनमा ६८ स्टकको १२४ पटकको कारोबारमा ३४ लाख ७६ हजार ५४८ रुपैयाँबराबरको ४ हजार ९९५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : August 11, 2026 at 10:57 am