२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

सुनसरी र सिरहाका मृतक परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारको निर्णय

२० साउन, काठमाडौं ।  सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका कारण मृत्यु हुनेको परिवारलाई क्षतिपूर्ति राहत तथा घाइतेहरूलाई उपचारको व्यवस्था गर्ने भएको छ ।

dainiki.com

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : August 5, 2026 at 1:43 pm