प्रि ओपन सेसनमा ३.७७ अंकले बढ्यो नेप्से
२० साउन, काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ३.७७ अंकले बढेर २६६६.९५ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा ५५ स्टकको ९८ पटकको कारोबारमा २३ लाख ४५ हजार ६०४ रुपैयाँ ६० पैसाबराबरको ३ हजार ४९६ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : August 5, 2026 at 10:58 am



