सुनसरी जाँदै गृहमन्त्री गुरुङ
१४ साउन, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन् । बिहीबार प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेपछि मन्त्री गुरूङ सुनसरी जान लागेको प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए ।

प्रकाशित मिति : July 30, 2026 at 5:00 pm



