१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

रास्वपा केन्द्रीय समिति बैठक सुरु

१३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बनस्थलीको चःमतिस्थित रास्वपाको केन्द्रीय कार्यालयमा बैठक सुरू भएको हो।

dainiki.com

पार्टीको पहिलो महाधिवेशन सम्पन्न भएपछि बस्न लागेको यो दोस्रो बैठक हो। यस्तै, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन, मनोनयन र आगामी अभियान तथा कार्यक्रम सञ्चालन, समसामयिक घटनाक्रमबारे समीक्षा हुने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति : July 29, 2026 at 2:35 pm