मन्त्रिपरिषद् बैठक बस्दै
१३ साउन, काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ः०० बजे बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
प्रकाशित मिति : July 29, 2026 at 1:49 pm



