प्रि ओपन सेसनमा करिब २ अंकले बढ्यो नेप्से
१३ साउन, काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १.८७ अंकले बढेर २६९८.५४ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा ५१ स्टकको ६७ पटकको कारोबारमा ४१ लाख २८ हजार ९९७ रुपैयाँ १० पैसाबराबरको १९ हजार ८५२ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : July 29, 2026 at 10:59 am



