१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

सभामुख र दलका प्रमुख सचेतक तथा सचेतकहरूबीच छलफल

१२ साउन, काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकहरूसँग छलफल गरेका छन्। प्रतिनिधिसभाका सभामुख डिपी अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरेका हुन्।

बैठकमा प्रतिनिधि सभाको आगामी कार्यसूची, संसद्को प्रभावकारी सञ्चालन, विधेयकहरूलाई अघि बढाउने विषय तथा समसामयिक संसदीय गतिविधिबारे छलफल भएको बताइएको छ।

प्रकाशित मिति : July 28, 2026 at 2:03 pm