१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

थ्रीस्टार हाईड्रोपावरको सीईओमा अधिकारी नियुक्त

१२ साउन, काठमाडाैं। थ्रीस्टार हाईड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्दीप अधिकारी नियुक्त भएका छन् ।

dainiki.com

साउन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीलाई कम्पनीको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : July 28, 2026 at 10:14 am