७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

प्रि ओपन सेसनमा करिब १७ अंकले घट्यो नेप्से

७ साउन, काठमाडाैं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १७ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १६.९१ अंकले घटेर २६९५.६३ विन्दुमा झरेको छ।

बिहीबार प्रि ओपन सेसनमा ७० स्टकको १०६ पटकको कारोबारमा १ करोड १९ लाख ८४ हजार ९०६ रुपैयाँबराबरको २२ हजार ५५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : July 23, 2026 at 11:02 am