४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

सुदूरपश्चिममा एमालेका मन्त्रीहरु बर्खास्त

३१ असार, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । एमालेका मन्त्रीहरू भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की, भौतिक पूर्वाधार विकास राज्यमन्त् निर्मला साउदलाई शाहले बर्खास्त गरेका छन् ।

 

प्रकाशित मिति : July 15, 2026 at 2:20 pm