२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

प्रि ओपन सेसनमा १ अंकले घट्यो नेप्से

२९ असार, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घटेर बन्द भएको छ।  यस दिन सो सेसनमा नेप्से १.१२ अंकले घटेर २५९९.६५ विन्दुमा झरेको छ।

सोमबार प्रि ओपन सेसनमा ३७ स्टकको ५५ पटकको कारोबारमा ४७ लाख १ हजार ४९० रुपैयाँ ९० पैसाबराबरको ११ हजार ६८७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : July 13, 2026 at 10:59 am