९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

प्रि ओपन सेसनमा करिब २ अंकले घट्यो नेप्से

२५ असार, काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १.८१ अंकले घटेर २६१९.७७ विन्दुमा झरेको छ।

बिहीबार प्रि ओपन सेसनमा २८ स्टकको ३८ पटकको कारोबारमा ५१ लाख ५७ हजार ७८८ रुपैयाँ ९० पैसाबराबरको ४५८ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : July 9, 2026 at 11:01 am