प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
२४ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।

बैठक दिउँसो ३ः३० बजेबाट सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित मिति : July 8, 2026 at 12:50 pm





