४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

२४ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।

dainiki.com

बैठक दिउँसो ३ः३० बजेबाट सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : July 8, 2026 at 12:50 pm