९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गरिने

२३ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गरिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थामा संस्थागत सुधार गर्दै उनीहरुको पुँजी परिचालनको खर्च कम गर्ने नीति अघि सारेका हुन् ।

dainiki.com

यसबाट प्राप्त हुने बचत ऋण लिने व्यक्ति तथा व्यवसायसम्म सहज रूपमा हस्तान्तरण हुने व्यवस्था गरिने उनले बताए। उनले व्यवसायको आकार र प्रकृतिअनुसारको विशिष्टिकृत सेवा सहितको बैंकिङको अवधारणामा अघि बढ्ने राष्ट्र बैंकको नीति रहेको बताए ।

प्रकाशित मिति : July 7, 2026 at 3:58 pm