२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

प्रि ओपन सेसनमा साढे ६ अंकले घट्यो नेप्से

२३ असार, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंकले घटेकाे छ । यस दिन सो सेसनमा नेप्से ६.५६ अंकले घटेर २६२०.५४ विन्दुमा झरेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४८ स्टकको ८४ पटकको कारोबारमा ९ लाख १० हजार ४५६ रुपैयाँ ५० पैसाबराबरको १ हजार ७०४ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : July 7, 2026 at 10:57 am