७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

प्रि ओपन सेसनमा करिब साढे ११ अंकले बढ्यो नेप्से

१९ असार, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ११ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ११.४३ अंकले बढेर २६७३.१४ विन्दुमा पुगेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ५२ स्टकको ९० पटकको कारोबारमा ४३ करोड २७ लाख ७८ हजार ९२४ रुपैयाँबराबरको ४ लाख ३३ हजार ३५९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : July 3, 2026 at 10:59 am