प्रि ओपन सेसनमा साढे ६ अंकले बढ्यो नेप्से
१८ असार, काठमाडाैं । साताकाे चाैंथाै काराेबारकाे दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ६.६५ अंकले बढेर २६५९.५८ विन्दुमा पुगेको छ।
बिहीबार प्रि ओपन सेसनमा ४८ स्टकको ७८ पटकको कारोबारमा २३ लाख ९० हजार ६३७ रुपैयाँबराबरको ५ हजार ८८ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : July 2, 2026 at 10:58 am









