प्रि ओपन सेसनमा करिब साढे १ अंकले घट्यो नेप्से
१७ असार, काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से १.४७ अंकले घटेर २६०६.८६ विन्दुमा झरेको छ।
बुधबार प्रि ओपन सेसनमा ३९ स्टकको ५८ पटकको कारोबारमा ७ लाख ६ हजार ७६५ रुपैयाँ २० पैसाबराबरको ८५४ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : July 1, 2026 at 10:58 am









