१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

मोदी इनर्जीका कम्पनी सचिव पन्तले दिए राजीनामा

१६ असार, काठमाडौं । मोदी इनर्जी लिमिटेडका कम्पनी सचिव कमल बाबु पन्तले राजीनामा दिएका छन् । असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको ७० औँ बैठकले पन्तको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

dainiki.com

प्रकाशित मिति : June 30, 2026 at 10:22 am