रास्वपा पदाधिकारीमा खस्यो १२८९ मत
१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीका लागि भएको मतदानको समय सकिएको छ । चितवनमा जारी महाधिवेशनमा केहीबेर अघि मतदान सकिएको छ । मतदानमा १२८९ मत मात्रै खसेकाे छ ।

रास्वपा केन्द्रीय सदस्यमा २ हजार ९५९ मत खसेको थियो । आजै केहीबेरमा पदाधिकारीको नतिजा सार्वजनिक गरिने बताइएको छ ।
प्रकाशित मिति : June 26, 2026 at 6:15 pm









